रुपन्देही खबर , २१६ पटक हेरिएको
काठमाडौं, बैशाख २०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्रीले बुधबार कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री बनाएका हुन् । प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई राष्ट्रपतिले मन्त्री नियुक्त गरेका छन् ।
प्रकाशित मिति: २०२३-०५-०३ , समय : २०:०७:३४ , २ वर्ष अगाडि