रुपन्देही खबर , २२० पटक हेरिएको
काठमाडौं, चैत ५
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार श्याम ओझा निर्वाचित भएका छन् ।
९६२ मत प्राप्त गर्दै ओझा विजयी बने । उनले निकटतम प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टलाई पराजित गरेका हुन् । विष्टले ७३१ मत ल्याएका थिए ।
प्रकाशित मिति: २०२३-०३-१९ , समय : २०:४१:०१ , २ वर्ष अगाडि