काेरी कल्याण समाज द्वारा हाेली मिलन कार्यक्रम सम्पन्न

धनी राम कोरी , ३२०  पटक हेरिएको

नेपालगन्ज , फागुन २०

बाके जिल्लाकाे नेपालगन्ज उप-महानगरपालिका वडा नं १३ मा काेरी कल्याण समाज द्वारा हाेली मिलन कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथि राम शंकर माधव दासले भन्नू भयो कि काेरी जाती अहिलेसम्म धेरै पछाडि रहेका छन् । अगाडि बढाउन काे लागि स्थानीय सरकार , प्रदेश सरकार र केन्द्रकाे सरकारले कार्ययोजना बनाउन धेरै आवश्यक रहेको कुरा बताउनु भयो । समग्रमा दलितहरु आर्थिक रुपले पछाडि रहेका छन् ।

उक्त हाेली मिलन कार्यक्रममा काेरी कल्याण समाजका उपाध्यक्ष जंगली प्रसाद काेरी , सचिव मिश्री लाल काेरी , सहसचिव सुख राम काेरी , सहसचिव राम वेलास काेरी र राम नारायण काेरी लगायत अन्य व्यक्तिहरकाे सहभागीता रहेको थियो ।

प्रकाशित मिति: २०२३-०३-०४ , समय : २१:५३:२८ , २ वर्ष अगाडि