नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन

रुपन्देही खबर , २१०  पटक हेरिएको

काठमाडौँ, माघ २२

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । नर्भिक अस्पतालमा उपचारका क्रममा राणाको आइतबार बिहान निधन भएको राणाका ज्वाईं तथा नेपाली कांग्रेसका नेता सुनीलबहादुर थापाले जानकारी दिनु भयो ।

रााणले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रुपमा काम गर्दै आउनु भएको थियो। उहा नेपालको पहिलो गभर्नर तथा पूर्वअर्थसचिव हुनुहुन्छ । उहा हिमालयन बैंकका संस्थापक समेत हुनुहुन्छ ।

प्रकाशित मिति: २०२३-०२-०५ , समय : १२:२९:५६ , २ वर्ष अगाडि