मायादेवी ६ मा वडा स्तरीय सरसफाइ गरियो

धनी राम काेरी , ४७९  पटक हेरिएको

कपिलवस्तु, असोज १९

कपिलवस्तुकाे मायादेवी गाउपालिका वडा नं ६ भित्रका सबै गाउँमा लक्ष्मी युवा क्लब द्वारा महानवमीकाे अवसरमा सरसफाइ गरिएको छ ।लक्ष्मी युवा क्लबकाे आयाेजना र इलाका प्रहरी कार्यालय पकडीकाे सहकार्यमा वडा नं ६ मा सरसफाइ गरिएको हो ।

उक्त कार्यक्रममा क्लबका अध्यक्ष जगदीश यादव, सचिव राम शुभग पासी र प्रहरी लगायत स्थानीय युवाहरुकाे सहभागीता रहेको थियो ।

प्रकाशित मिति: २०२२-१०-०५ , समय : ०६:४०:०५ , २ वर्ष अगाडि