गोबिन्द राज ओझा (राजन ) , ८८ पटक हेरिएको

डोटी ,बैशाख ३
आत्मनिर्भर नेपाल बनाउन सबैमा एकता हुनुपर्छ
युवाहरूलाई बिदेश पलायन हुन बाट रोक्नुपर्छ
देशको भबिस्यको चिन्ता सबैमा हुनुपर्छ
युवाहरूको श्रम र सीपको स्वदेशमै प्रयोग गर्नुपर्छ
विश्वभरिका नेपालीहरुलाई एकताको सुत्रमा बाध्नुपर्छ
प्रकृतिको सुन्दर उपहार नेपाल हिमालको काखमा छ
देशको भबिस्यको चिन्ता सबैमा हुनुपर्छ
शान्त र सुन्दर देशलाई समृद्ध बनाउनु छ
नेपाल देशलाई विश्वले चिन्नु पर्छ
राष्ट्रको हितको लागी काम गर्नु छ
अब देश जस्तो देश बनाउनु छ
सच्चा नेपाली भएर सबै कुरा बुझ्नुपर्छ
आत्मनिर्भर नेपाल बनाउन सबैमा एकता हुनुपर्छ
युवाहरूलाई बिदेश पलायन हुन बाट रोक्नुपर्छ
देशको भबिस्यको चिन्ता सबैमा हुनुपर्छ
युवाहरूको श्रम र सीप स्वदेशमै प्रयोग गर्नुपर्छ
लेखक ः गोबिन्द राज ओझा (राजन )
प्रकाशित मिति: २०२५-०४-१६ , समय : ०८:४५:५६ , ३ दिन अगाडि