जिल्ला प्रहरी कार्यालय रुपन्देहीद्वारा वृक्षारोपण

रुपन्देही खबर , २९४  पटक हेरिएको

भैरहवा, जेठ १५

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले १७ ओैँ गणतन्त्र दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गरेको छ ।कार्यालयले भैरहवामा निर्माणधिन जिल्ला प्रहरी कार्यालयको भवन परिसरमा वृक्षारोपण गरेको हो ।

रुपन्देहीका एसपी रंजित सिंह राठौर सहित सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरु समेतबाट बिभिन्न प्रजातिका विरुवाहरु रोपण गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०५-२८ , समय : २३:१०:१७ , ५ महिना अगाडि