कपिलवस्तुको शिवराजमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु

प्रिन्स मिश्रा , ७९७  पटक हेरिएको

कपिलवस्तु,जेठ ८

कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा बजार नजिकै बालापुरमा सवारी दुर्घटना हुदा एक जना पुरुषको मृत्युु भएको छ ।
मृत्यु हुनेमा बुद्धभुमी नगरपालिका ९ बस्ने बर्ष ५५ का जलेश्वर थारूको रहेको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरीक्षक गिता प्रसाद चौधरीले जानकारी दिनुभएको छ ।

बालापुर मोडमा ना ६ ख ६५६२ नम्बरको ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार थारुको मृत्यु भएको हो ।

प्रकाशित मिति: २०२४-०५-२१ , समय : १६:२६:३० , ५ महिना अगाडि