गरिब बिदकाे चिनारी

महेश यादव , ५५४  पटक हेरिएको

 

गरिब छुँ तर के भन्ने  हिम्मत हारेकाे छैन
सपना साकार नभए पनि आसु झारेको छैन ।

आर्थिक बिहिन छुँ तर मन सानाे पारेको छैन
गरिबिमा अल्झेर पनि कर्तव्य छाडेको छैन ।

हिम्मतले गर्दा बिद्या आर्जन गरेता पनि
बिद्धानहरुकाे पाउनु पर्ने ईज्जत देखिएको छैन ।

भन्छन गरिबि हाे मानव जिवनकाे अभिशाप ,
तर लाग्छ मैले बाटो बिराएकाे छैन ।

उद्योग ब्यापार गर्नलाई रुपैया पैसा छैन ,
जागिर कतै खाउ भने साेर्स फाेर्स छैन ।

ढुँगा माटो गँरुत बल तागत म संग छैन
हलाे काेदालाे कुटि लिउत आफ्नाे निजि खेत छैन ।

न त जागिर न त पेन्सन न त कुनै आधार ,
के गरिबलाई याे देशमा बाँच्ने छैन अधिकार ।

 

प्रकाशित मिति: २०२२-०६-१० , समय : ०९:२४:३३ , २ वर्ष अगाडि