बझाङको चैनपुरदेखि लिमकाे खोला जोड्ने सडक उद्घाटन

उत्तम कुमार थापा , २८५  पटक हेरिएको

बझाङ , पुस ११

बझाङको चैनपुरदेखि लिम खोला सम्म जोड्ने सडकको उद्घघाटन भएको छ । बझाङ जिल्लाका सदरमुकाम चैनपुर देखि लिमकाे खाेला सम्म जाेड्ने सडकको उद्बघाटन भएको हाे । साेमवार एक कार्यक्रमका विच सडक अन्तर्गत पातलचौर देखि बिसौना सम्म जोड्ने डव्वल लाईनकाे बनाउने सम्झौता भए सँगै छविस पाथिभरा गाउँपालीका अध्यक्ष बसन्त बहादुर चलाउनेले उद्बघाटन गर्नु भएको ईन्जिनियर हिक्मत रावलले बताउनु भएको छ ।

सडक पातलचाैर देखि बिसाैना सम्म डब्बल लाईनकाे बिस्तार हुने भएको छ । सञ्चालक समितिले ठेक्का लिएकाे ३ बर्ष सम्म काम सम्पन्न गर्नु पर्ने स्राेतकाे भनाइ छ । उक्त सडककाे लागत ३० कराेड रहेकाे छ । आज उद्घघाटन भएको कार्यक्रममा गाउँपालीका उपाध्यक्ष लक्षमण बाेहरा निमित्त प्रमुख प्रशासकीय अधिकृत गगन अयडी, वडा अध्यक्ष झलक धामी लगायत अन्य वडा अध्यक्षहरुकाे उपस्थिति रहेकाे थियाे ।

प्रकाशित मिति: २०२२-१२-२६ , समय : १८:०३:०६ , २ वर्ष अगाडि