धनी राम काेरी , ६६६ पटक हेरिएको
भैरहवा, भदौ ३
मधेशी आयोगले हिन्दु धर्मावलम्बीहरुकाे महान पर्व भगवान श्री कृष्ण काे जन्म ( कृष्णाष्टमी ) काे सुखद उपलक्ष्यमा सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गरेको छ ।
साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई यस श्री कृष्णाष्टमीकाे सुखद उपलब्धमा सु-स्वास्थ्य तथा उतरत्ताेर कामना समेत गर्नु भएको हाे । साथै सबैकाे सु-स्वास्थ्य , सुख , शान्ति तथा उत्तराेर प्रगतिकाे कामना र शुभकामना सन्देश मार्फ़त मधेशी आयोगका अध्यक्ष डा बिजय कुमार दत्तले आफ्नो धर्म संस्कृति संरक्षण गर्न आग्रह समेत गर्नु भएको छ ।
प्रकाशित मिति: २०२२-०८-१९ , समय : १६:४४:३५ , २ वर्ष अगाडि