गजल : कसैको नहुने बनायौ

उर्मिला यादव यात्री , २०७  पटक हेरिएको

भैरहवा, पुस २१

मायामा नसोच्ने गरी रुने बनायौ
सम्झनामै उसकै तस्बिर छुने बनायौ ।।

प्रेम थियो कि आकर्षण बुझन सकिन
आसुले नै सिरानी धुने बनायौ
सम्झनामै………………….. ।

कब्जा गरी मनमुटु सपना अनेक देखाएर
सधैभरि कसैको नहुने बनायौ
सम्झनामै…………………………

लेखेको २०८१/०९/१९

प्रकाशित मिति: २०२५-०१-०५ , समय : ०७:३८:१७ , २ दिन अगाडि