सुप्रिम सहकारीको रकम हिनामिना’ मा रवि लामिछानेसहित १२ जनालाई पक्राउ गर्न अदालतको अनुमति
भगवती पाण्डे ,
२३० पटक हेरिएको
बुटवल, कार्तिक ८
जिल्ला अदालत रूपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित १२ जनालाई पक्राउ गर्ने अनुमति दिएको छ। बिहीबार संगठित रूपमा सहकारीको बचत रकम अपचलन गरेको मुद्दामा पक्राउ परेका लामिछाने र पूर्व डिआइजी छविलाल जोशीसहित १२ जनालाई रूपन्देहीको सुप्रिम सहकारीको रकम हिनामिनाको विषयमा अनुसन्धानका लागि अदालतले पक्राउ गर्न अनुमति दिएको हो।
प्रकाशित मिति: २०२४-१०-२४ , समय : २०:२४:५८ , ४ हप्ता अगाडि