महेश यादव , ५५९ पटक हेरिएको
नवलपरासी , असार ८
प्रेम कहानी तिम्रो र मेरो दुनियाँले पढ्याे ।
विगतका वर्ष संगै विताएकाे त्याे पल छाति पाेलेर मुटुमा चिर्याे ।।
जिन्दगीकाे गन्तव्य छाेडि दाेधारमा बसेकाे छु माया तिम्रै कारण ।
तिमी संग छुट्टीएर जीवन जिउँ कि मराै मुलधारकै बाटाेमा ।।
एउटै देश ,एउटै जिल्लाकाे पवित्र माटाेमा ।
तिम्रो मेराे माया बस्याे संवादकाे तालिम पिपलकै काखमा ।।
पिपलकाे छँयारी संगै सर्रर हावा डुल्याे तिम्रो त्यो मन्द मुस्कान संगै नाममा ।
पिपलकाे पातबाट पनि आँसु झर्यो धाेखा झै मेरै नाममा ।।
जिन्दगी संघर्ष मै थियोे ,तिमी र म जीवन संगै जिउने एकान्त बासमा ।
सब थाेक संगै गर्याैँ टाईम पासकाे नाममा ।।
तिमी संग विगतमा विताएकाे त्याे यादगार सम्बन्धले मलाई मर्न बाध्य बनायाे ।
तिमी त साचो माया प्रेम र सम्बन्धलाई टाईम पास बनायौँ ।।
दुनियाँका मान्छेहरुले भन्दै थिए ,औछ्यान फेरि फेरि हिड्ने कुमारी केटि संग साचो माया प्रेम गर्नु भन्दा एक विधवा संग गर्नु रुपकाे आभास नदिए पनि साचो माया र प्रेमकाे अर्थ बुझाई दिन्छ ,कुमारी काेठावालि जस्तो हैन जीवन स्वर्ग बनाई दिन्छ ।
म तिमी माथि विश्वास गरि दिलमा सजाय तिमलाई तिमी त साच्चिकै काेठावालि रैछौ भनी विश्वास दिलायाै मलाई ।।
जिन्दगीकाे बाटो कठिन छ ,साचाे माया र प्रेम गरेको सब लाई थाहा भैनैहाल्छ कुनै न कुनै दिन ।
म भन्दा राम्रो र धनी केटा त पाउछाैँ हाेला तर मैले गरेको आफ्नो ज्यान भन्दा बढि साचो माया र प्रेम अरु कसै संग पाउदैनाै तिमिले हाेला ।
( समाजमा भईरहेकाे विभिन्न किसिमका सम्बन्धमा आधारित एक काल्पनिक लेख कसै संग मिल्न गएकोमा संयाेग मात्र मानिने छ )
प्रकाशित मिति: २०२२-०६-२२ , समय : १५:४४:४४ , २ वर्ष अगाडि