रुपन्देही खबर , ४९२ पटक हेरिएको

भैरहवा, बैशाख ३०
नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरिएको छ। मुख्यमन्त्री सरोजकुमार यादवलाई माओवादीका मन्त्रीहरूले राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री निवासमा केहीबेरअघि आफुहरूले राजीनामा बुझाएको उद्योग, पर्यटन मन्त्री युवराज भट्टराईले बताउनु भएको छ । केही बेरमा एमालेका मन्त्रीहरूले पनि राजीनामा बुझाउने उहाले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२४-०५-१२ , समय : १७:०७:२३ , ११ महिना अगाडि