रुपन्देही खबर , २७८ पटक हेरिएको
भैरहवा, फागुन १४
रुपन्देहीको तिलोत्तमा नगरपालिका मंगलबार स्थानीय बिदा दिएको छ । आज एक सूचना जारी गर्दै नगर प्रमुख रामकृष्ण खाँणले मगर दिवसको अवसरमा भोलि स्थानीय बिदा दिएको बताउनु भएको छ ।
मगर समुदायले देशभरमै बिदा मागिरहेका बेला तिलोत्तमाले भने उनीहरुको माग सम्बोधन गर्दै बिदा दिएको छ । मगरहरुले भोलि देशभर ४२ औं मगर स्थापना दिवस मनाउँदै छन।
प्रकाशित मिति: २०२४-०२-२६ , समय : २३:३३:०२ , ९ महिना अगाडि