महेश यादव , ५५६ पटक हेरिएको
नवलपरासी , जेठ २८
म कवि हाेईन , तर कबिता लेख्ने गर्छु ।
म कुनै देउता हाेईन , तर सबैकाे मनकाे कुरा बुझ्ने गर्छु ।।
दुनियमा धेरै कबिहरु छन, तर मनकाे हाेईन धनकाे कवि छन ।
म थाेरै बेग्लै छु , हजुर मलाई धन हाेईन मानिसकाे मनकाे कवि बन्नु छ ।।
दुनियामा धेरै कबिहरु छन तर म उनिहरु जस्तो छैन ।
मान्छे फरक भए पनि, बाँस गर्ने दुनियाँ एउटै रहेनछ ।।
म कवि नभए पनि मान्छेको बेदना लाई कबितामा समेट्ने गर्छु ।।
म कवि हाेईन , तर कबिता लेख्ने गर्छु ।
दुनियाँ पनि अजिबकाे रैछ , सत्य बाेलेकाे कसैले बिश्वास गर्दैन , झुठो बाेलेकाे कसैलाई मन पर्दैन ।
सायद रमझमले गर्दा हाेला हजुर त्यसैले मैले संसार केहाे भन्ने बुभन सकिन ।।
घैलोमा पानि राखे नराखे पनि घैलो काे अावश्कता परि रहन्छ ।
मैले संसार नबुझे पनि हातले कलम चलाउनै पर्छ ।
म कवि हाेईन हजुर तर कबिता लेख्ने पर्छ ।।
सफलताको शिखरमा पुग्न जति कठिन भए , पनि गन्तव्यमा हिडिरहेछु ।
म कवि हाेईन हजुर तर कबिता लेख्ने गर्छु ।
प्रकाशित मिति: २०२२-०६-११ , समय : १५:५८:३९ , २ वर्ष अगाडि